कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर र पदस्थापन, ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा
काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूको हेरफेर र पदस्थापन भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिमा...