मुस्लिम आयोगको वार्षिक प्रतिवेदनमा संसदमा पेस
काठमाडौँ । प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार)’ पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रतिवेदन सदनमा पेस गरेका हुन्...