प्रतिनिधिसभाको बैठकमा ‘गलबन्दी च्यातियो …’ गीतको चर्चा
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन्...