अहिले त सुरक्षा प्रमुखहरूको सुझबुझले संकट टार्यो, अब चाहिँ के गर्ने सरकार ?
प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले ‘जेन जेड आन्दोलनकारीको दबाब खेप्न नसकेको’ भन्दै चालेको असाध्यै जोखिमपूर्ण कदमबाट सरकार बल्लबल्ल जोगिएको छ । सुरक्षा प्रमुखहरूले देखाएको सुझबुझले अहिलेको संकट त सरेको छ,...