प्रधानमन्त्री शाहद्वारा भोटेकोशी बाढीको उद्धार तथा पुनर्स्थापनाबारे संसद्लाई जानकारी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभाको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे जानकारी गराइरहेका छन्। बैठकमा उपस्थित भएका प्रधानमन्त्री शाहले बाढी प्रभावितको खोज तथा उद्धार,...