२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिबारे विवाद कायम, प्रतिनिधि सभा बैठक अनिश्चित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति नसच्याइएसम्म संसद् सञ्चालन हुन नदिने भन्दै विपक्षी दलहरूले अडान कायमै राखेका छन्। यही कारण प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।

दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित जस्तै अवस्थामा पुगेको छ।

सदनको गतिरोध हटाउने प्रयास स्वरूप अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतकले विपक्षी दलहरूसँग छलफल तथा समन्वय गरिरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन्। उनका अनुसार विपक्षी दलहरूको पूर्ववत् मागमा कुनै परिवर्तन आएको छैन।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने तथा विवादित भनिएको अभिव्यक्तिलाई संसद् अभिलेखबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

0 Comments