संविधान संशोधन गर्न सबै दलहरूसँग छलफल र परामर्श हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका...