सङ्घीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८०...