बजेट सन्तुलित भएपनि कार्यान्वयनमा चुनौती विष्ट : गोकर्ण विष्ट
काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले आगामी आर्थिक वर्षको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफलमा...