सरकारी अस्पतालको लाइन सास्ती अन्त्य गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य...