६-८ महिनापछि बजेट हामीले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बजेटबारे बोल्ने विषयमा आफू अलमलिएको टिप्पणी गरेका छन् । बजेटमाथि छलफलको क्रममा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधान सेनापतिको संज्ञा दिएका छन्...