प्रतिनिधि सभामा आर्थिक विधेयकमाथि छलफल : राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड
काठमाडौँ । सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो...