ओली संसद विघटनसम्म पुर्याउन खोजेको डा. शेखर कोइरालाको आरोप
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटनको स्थितिमा पुर्याउन खोजेको आरोप लगाएका छन् । बिहीबार पार्टी निकट बुद्धिजीवीहरूको सङ्गठन प्रजातान्त्रिक...