सरकार खर्च कटौतीमा निर्मम हुनु पर्छ : ज्ञानेन्द्र शाही
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले खर्च कटौतीमा निर्मम हुनुपर्ने बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै शाहीले अर्थतन्त्रका वर्तमान सूचाङ्कहरु हेर्दा भोलिको...