सदनबाट स्वर्णिमले गरे मतदाताको भरोसालाई डगमगाउन नदिने प्रतिबद्धता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले मतदाताको स्नेह र भरोसालाई डगमगाउन नदिने प्रतिबद्धता जनाएका छन् । वैशाख १० गते भएको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन...