दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्याउँछौँ : मन्त्री यादव
काठमाडौँ । खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँबासीका घरमा खानेपानी पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दसैँभन्दा...