प्रधानमन्त्री शाहको प्रतिबद्धता : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताउँदै उद्धारको प्रतीक्षामा रहेका सबै नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्। रक्षा बन्धनका अवसरमा शुक्रबार फेसबुकमार्फत विपद् प्रतिकार्यको...