भदौ १ बाट ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध
काठमाडौँ। आगामी भदौ १ गतेबाट पातलो प्लास्टिकको झोला प्रयोग गर्न नपाइने भएको छ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको...