इरानलाई थप एक्ल्याउन अमेरिकाद्वारा ‘अपरेशन इकोनोमिक आउटकास्ट’ घोषणा, ६० भन्दा बढी निकायमाथि प्रतिबन्ध
काठमाडौँ । अमेरिकाले इरानविरुद्ध आर्थिक डी-डेको चेतावनी दिँदै नयाँ र कठोर प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट...