हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउन अर्जुन नरसिंह केसीको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमा...