भारतले नेपाली भू–भाग आफ्नो नक्सामा राखेर बलमिच्याईं गर्यो : मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर नेपाली भू–भाग आफ्नो नक्सामा जारी गरेको बताएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले भारतले बलमिच्याईं गरेर...