चुच्चे नक्सा र परराष्ट्र नीति कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताउँदै अब यसलाई कसैले हल्लाउन नसक्ने बताए। पूर्वपरराष्ट मन्त्री प्रदीप ज्ञवालीको सवा तीन वर्षे कार्यकालका...