लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको बताएका छन्। ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा...