बागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल
काठमाडौँ । बागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल भएको छ । प्रदेशसभाको पहिलो बैठक प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको...