रास्वपाले बाँकी जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न जारी गर्यो परिपत्र
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन चक्रअन्तर्गत सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन तोकिएको प्रक्रिया र मापदण्डअनुसार सम्पन्न गर्न सम्बन्धित निकायलाई परिपत्र जारी गरेको छ।...