प्रदेश प्रमुख परियारले दिए कर्णालीमा नयाँ सरकार गठन गर्न चैत २७ गतेसम्मको समय
काठमाडौँ । कर्णाली प्रदेशमा आउँदो चैत २७ गतेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार विज्ञप्ति जारी गर्दै चैत २७ गतेभित्र बहुमतको सरकार गठन...