प्रवेश पत्र नपाएपछि लोक सेवाको परीक्षामा सहभागी हुने परीक्षार्थी अन्योलमा
काठमाडौँ । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले आइतबार लिन लागेको लोक सेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरू अन्योलमा परेका छन् । आयोगले पाचौं तहको परीक्षाको लागि विज्ञापन खोलेर आइतबार...