‘प्रदेश लोक सेवा आयोग विधेयक, २०७५’ : विचार गरियोस् प्रस्ताव स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा...