प्रतिनिधिसभा विघटन मुद्दाको इजलास जेठ २३ गते, वरिष्ठताको आधारमा तोकिने
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने भएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइका गठन गरिएको संवैधानिक इजलासका दुई सदस्य न्यायाधीश दीपक कार्की र आनन्द मोहन...