विकास आयोजनाको अनुगमन गर्न छुट्टै कानुन
काठमाडौँ । विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका लागि छुट्टै कानुन ल्याउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजनाहरूको नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने र सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी तोकेर...