स्वास्थ्य प्रणाली व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा प्रधानमन्त्री कार्यालयमा वृहत् छलफल
काठमाडौँ । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत् छलफल भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको...