मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीले भने-खोप केन्द्र बढाउनुस्
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै आवश्यकताअनुसार खोप केन्द्रहरू बढाउन निर्देशन दिएका छन् । शुक्रवार प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध...