मुलुकी संहिता दिवसमा प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरवारमा आज आयोजित...