नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिन प्रधानमन्त्रीलाई मुकुलको सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकाबाट पदमुक्त भएका मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे प्रतिवेदन बुझाएका छन् । एक पटक नेपाली नागरिकता त्यागेको व्यक्तिले पुनः नागरिकता लिएमा...