माधव नेपालले भने-प्रधानमन्त्री र अध्यक्ष चाहिएको छैन, सबै कम्युनिष्टहरूलाई मिलाउँछौँ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका छन्। पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफूलाई कुन पद ओगटेर बस्ने...