प्रधानमन्त्री ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता खनालले माओवादी अध्यक्ष समेत...