राष्ट्रिय सभा निर्वाचनको समीक्षा गर्न गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेका हुन् । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन्...