शालीनको परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको स्कुलको होस्टेलमा बालिका शालीन पोखरेलको मृत्यु घटनाले आफूलाई गम्भीर र दुःखी तुल्याएको बताएका छन् । घटनाको छानबिन गरी सत्य तथ्य पत्ता लगाउन यसअघि...