प्रधानमन्त्री ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुई...