शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमतिमा जाऔँ : ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले सुरुदेखि नै राष्ट्रिय...