कतारका विदेश राज्यमन्त्री भोलि नेपाल आउँदै
काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी...