अर्थतन्त्रको अवस्थाबारे आज सरकारी निकायसँग छलफल गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न बोलाएको बैठक आज अपराह्न बस्दैछ । अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले...