निर्माण हुन बाँकी कानूनहरु यथाशीघ्र अगाडि बढाउन सचिवलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण हुन बाँकी कानूनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् । आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरूसँग भएको बैठकका उनले अघि बढेर...