सुशासनमा सरकारले आज एक पाइला अघि सारेको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका हिसाबले सरकारले एक पाइला अघि सारेको बताएका छन् । ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै आइतबार...