२६ फाल्गुन २०७९, शुक्रबार
प्रधानमन्त्रीविरुद्धको मुद्दा स्वाभाविक छैन : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले सामान्य रूपमा पनि नलिएको बताएका छन्...