जनयुद्धका सहिद परिवारले बोलाए प्रचण्डसहित शीर्ष नेतालाई एउटै कार्यक्रममा
काठमाडौँ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्ने भएका छन् । सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा (माओवादी...