सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको प्रश्न : गोङ्गबु घटना कसरी भयो ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार काठमाडौँको गोङ्गबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...