शक्ति र पैसाका लागि होइन, काम गर्न मन्त्री बनेको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको जिकिर गरेका छन् । मेयरसिंह जौवारी प्रतिष्ठानले शनिबार...