मन्त्री हेरफेरको निर्णय बाबुराम पक्षद्वारा अस्वीकार, आजै प्रधानमन्त्रीलाई भेट्ने तयारी
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई...