ओलीको पार्टीले चुनाव जिते संसद् भङ्ग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा
धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद् भङ्ग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको...